IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको १.१९ करोड बढी कित्ता शेयर, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा घलेम्दी हाइड्रोपावरको हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर गरी कुल १ करोड १९ लाख ६४ हजार २५१.३६५ कित्ता शेयर थपिएको छ। जसमा घलेम्दी हाइड्रोपावरको १ करोड १० लाख कित्ता हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २५२.३६५ कित्ता बोनस शेयर छन्।

Esewa
Crest

घलेम्दी हाइड्रोपावरले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS