IME Life New

शेयर बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबचे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो।

बजार घट्दा ८० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा किनबेच भएका छन्। हिजोको तुलनामा आज कारोबार पनि घटेको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार शीर्ष १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड १२ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ६ करोड २६ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ६ करोड ९ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ५ करोड ८६ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ५ करोड ५७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ५ करोड २ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३ करोड ३४ लाख रुपैयाँ
  • बोटलर्स नेपाल (तराई)ः २ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS