IME Life New

अब नेपालीले भारतमा सहजै सीम कार्ड पाउने, के–के चाहिन्छ डकुमेन्ट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा नेपालीले सहजै सीम कार्ड पाउने भएका छन्।

भारतले कानुनी व्यवस्था संशोधन गर्दै नेपाली र भुटानी नागरिकलाई सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो। योसँगै अब नेपालीले भारतमा सहज प्रक्रियाबाट सीमा कार्ड लिनलिने बाटो खुलेको हो।

Esewa
Crest

आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउनेछ। सीम कार्ड ३ महिनाका लागिमात्र सक्रिय हुनेछ।

म्याद सकिएपछि पुनः नवीकरण गर्नुपर्ने पाउने व्यवस्था भारत सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS