IME Life New

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीनजनाको नाम सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा तीनजनाको नाम सिफारिस गरिएको छ। शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले आइतबार तीनजनाको नाम सिफारिस गरेको हो।

समितिले त्रिविको उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिवि कुलपतिसमक्ष सिफारिस गरेको छ। अब यिनै तीनजनामध्ये एकजना उपकुलपतिमा नियुक्त हुनेछन्।

Esewa
Crest

समितिले गत पुस २३ मा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS