IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ।

आज २२५ कम्पनीका शेयरभाउ घट्दा २१ वटाको मात्रै बढेको छ। दुई कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

Esewa
Crest

यो दिन शेयर बजारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ४० करोड ९० लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १३ करोड ६५ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १० करोड १४ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ९ करोड २७ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ७ करोड ६१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड १ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड २३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ६ करोड १९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS