IME Life New

यूनाइटेड इदी मर्दीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज फागुन ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा यूनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ५ दशमलव ५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजजपश्चात कम्पनीको शेयरमूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको प्रतिकित्ता ३९५ रुपैयाँ शेयर मुल्यको आधारमा मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS