IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ वटा हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रपावरको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो भने सानिमा माई हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी कम्पनीको शेयर खरिद बिक्री गर्न पाउनेछन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS