IME Life New

शेयर बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १३२ कम्पनीको शेयरभाउ बढेको छ भने १११ कम्पनीको शेयरभाउ घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड १७ लाख रुपैयाँ
  • गोखार्ज फाइनान्सः १२ करोड ५९ लाख रुपैयाँ
  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयरः ११ करोड ६४ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १० करोड ९४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ७० लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः १० करोड २ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ९ करोड ११ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ८ करोड २७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड ९५ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः ७ करोड ४६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS