IME Life New

दोहोरो अंकले घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारमा शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज ३०.५६ अंकले घटेर २०७०.५९ को विन्दुमा झरेको छ।

बजार घट्दा ४० कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २०३ वटाको घटेको छ। आज ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन बजारमा ३०५ कम्पनीका १ करोड २१ लाख ६५ हजार २०२ कित्ता शेयर ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँमा किनबेच भएका छन्। आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३२ कोड ५० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ११ करोड ९२ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १० करोड ६ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ९ करोड ३१ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड ६६ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ७ करोड ८७ लाख रुपैयाँ
  • एनआईसी एशिया बैंकः ७ करोड ७४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ६ करोड ८८ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS