IME Life New

नेप्सेमा थपियो सवा ४९ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ४९ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर थपिएको हो। यो बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९/८० का लागि गरिमा विकास बैंकले कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सोही ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS