IME Life New

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृमा प्रधान नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले प्रधानलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । यनलाई माघ २५ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1707361989457

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS