IME Life New

शेयर बजारमा आज हिमालयन रिसहित यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगातार तेस्रो दिन बुधबार पनि सुधार देखिको छ। बजार आज ४.९२ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०९०.६४ को विन्दुमा पुगेको छ।

हिजो तुलनामा आज कारोबार पनि बढेको छ। आज बजारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

Esewa
Crest

यो दिन नेप्सेमा १६८ कम्पनीको शेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ।

आज पनि हिमालयन रिइन्योरेन्स उच्च कारोबार भएका १० कम्पनीको सूचीमा अग्रस्थानमै रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ८२ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ६ करोड ६२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६ करोड ५९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ११ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ८६ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४७ लाख रुपैयाँ
  • आइएमई लाइफः ५ करोड २६ लाख रुपैयाँ
  • सोल्टी होटेलः ५ करोड १६ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ४ करोड ७५ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ७२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS