IME Life New

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार पनि सुधार देखिएको छ। नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा उक्लिएको छ।

आज कारोबार हिजोको तुलनामा घटेको छ। आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३७६ कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्।
यो दिन १८१ वटा कम्पनीको शेयरभाउ बढ्दा ५७ वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बर रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ७६ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १६ करोड ६५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ७४ लाख रुपैयाँ
  • नेपाल टेलिकमः ७ करोड ३५ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ३० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ६२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ८४ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ करोड ३१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ३१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS