IME Life New

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १४.५७ अंकले बढेर २०७६.२७ को विन्दुमा बन्द भएको छ।

आज बजार बढ्दा कारोबार पनि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको मात्रै भएको छ। हिजोको तुलनामा कारोबार घटेको छ। यो दिन ३१० कम्पनीका ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर कारोबार भएका छन्।

Esewa
Crest

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १८ करोड ५९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ४६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ८ करोड २३ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः ५ करोड ९९ लाख रुपैयाँ
  • रिडी पावरः ५ करोड ५५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ६७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ४ करोड ६१ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः ४ करोड २४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड २० लाख रुपैयाँ
  • रिभर फल्स पावरः ३ करोड ५२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS