IME Life New

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदिको मूल्य ५ रुपैयाँले बढेको हो ।आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS