IME Life New

लगातार तीन दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आज मंगलबार २११९.६१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १४.८८ अंकले बढेको छ। पाँच अर्ब ५४ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ७१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३२ करोड १४ लाख रुपैयाँको खरिद छ भने ३९ करोड २८ लाख रुपैयाँको बिक्री छ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट २५ करोड ८२ लाख रुपैयाँको खरिद भएको छ भने १९ करोड ९० लाख रुपैयाँको बिक्री भएको छ।

Crest

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

बजार आज २१२८.११को उच्च विन्दु सम्म पुगेको थियो। आज बजारको न्युन विन्दु २१०५.४६ थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS