IME Life New

दोहोरो अंकले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ। नेप्से परिसूचक आज १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा बन्द भएको छ।

आज १५२ कम्पनीको शेयरभाउ बढ्दा ८५ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ। यो दिन साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

बजार बढ्दा आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ७५ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २२ करोड २० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ७८ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १४ करोड ९७ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १३ करोड ४९ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १२ करोड ८९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ११ करोड ७४ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १० करोड २४ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः १० करोड ११ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ९ करोड २८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS