Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक र कारोबार आज दुवै बढेको छ। नेप्से आज १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा बन्द भएको छ।

बढेको बजारमा आज साढे ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। आज १५० कम्पनीको शेयरभाउ बढ्दा ८६ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६० करोड १६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ८३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १२ करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ९ करोड ९० लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ७८ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ८ करोड ५४ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड ३९ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ८ करोड ३७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड ९३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS