IME Life
GBIME

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयमा छलफल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा विभिन्न विषयहरुमा छलफल भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको हो ।

साथै, यसै विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाले जनाएको छ। उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति थियो ।

Crest

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति  थियो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS