IME Life New

श्वेत-गंगा हाइड्रोपावरको साढे ३८ लाख कित्ताको लकइन अवधि फागुन २ बाट सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साढे ३८ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो फागुन २ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि आउँदो फागुन १ गतेबाट सकिने जानकारी गराएको हो।

Esewa
Crest

संस्थापक समूहका शेयरधनी विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–१ को नाममा रहेको उक्त शेयरको लकइन अवधि सो मितिबाट सकिने कम्पनीले जनाएको छ।

डोल्मा इम्प्याक्ट–१ का प्रतिनिधिले कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा सञ्चालक समितिले २०७९ फागुन ३ गतेबाट लागू हुने गरी स्वीकृत गरेको थियो। सोही मितिबाट उक्त संस्थाको नाममा रहेको शेयर खरिदबिक्री तथा हस्तान्तरण वा लेनदेन गर्न नमिल्ने गरी १ वर्षका लागि रोक्का गरिएको थियो। अब फागुन २ गतेबाट यो रोक्का अवधि सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS