IME Life New

बाराही हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेलको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

बाराही हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

बाराही हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS