IME Life New

आजको फ्लोरसिट हेर्दा शीर्ष ब्रोकरबाट खरिद धेरै, ठूला ब्रोकरबाट कस्तो भयो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३.९४ अंकले घटेको छ।

बजारमा आज ३ अर्ब ७६ करोड रुपैयाँ कारोबार हुँदा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको शेयर किनबेच भएको छ। ब्रोकर नम्बर ५८ बाट ४९ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २७ करोड ७७ लाख रुपैयाँको शेयर खरिद छ भने २२ करोड १९ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट १८ करोड ९९ लाख रुपैयाँको शेयर खरिद भएको छ भने १३ करोड ३९ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले बिक्री धेरै गरेका छन्।

बजार आज २०९६.७५ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २०७२.७८ थियो। न्यून विन्दुभन्दा बजार ११.३१ अंक माथि बन्द भएको छ भने उच्च विन्दुभन्दा १२.६६ अंक तल बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS