IME Life
GBIME

नेप्सेबाट थप दुई नयाँ ब्रोकरले पाए कारोबार सदस्यता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप नयाँ दुई ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ।

नेप्सेको माघ ३ गते निर्णयबाट हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता पाएका हुन्। नेप्सेले हिमालयन सेक्युरिटिजलाई सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजलाई सदस्यता नम्बर ९७ प्रदान गरको छ।

Crest

अबी यी ब्रोकरले सीडीएसबाट राफसाफ सदस्यता लिएपछि ब्रोकरेज सेवा सुरु गर्नेछन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS