IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ९० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS