काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको परिपालन अधिकृतमा मुना चौधरी नियुक्त भएकी छिन् । यस अघिकी परिपालन अधिकृत प्रचण्डीका मालीलाई परिवर्तन गरी चौधरीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1705836555550 (1)राप्ती हाइड्रोमा परिपालन अधिकृत परिवर्तन

















