Connect IPS
IME Life

तारागाउँ रिजेन्सीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । होटल्सले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा खातामा जम्मा गरेको हो ।

कम्पनीले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गरेका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरेको हो । त्यस्तै हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीको पुस २४ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनश र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS