IME Life New

अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रियामार्फत बिक्री गरिएको शेयरको बोलपत्र आज खोलिने भएको छ।

कम्पनीले गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरको बोलपत्र आज खोलिने भएको हो। काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजेबाट बोलपत्र खोलिनेछ।

Esewa
Crest

कम्पनीले केही समयअघि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको शेयर कम्पनीले लिलामीमा बिक्री गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS