IME Life New

शेयर बजारमा आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार, उच्च किनबेच भएका अरु कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज हिमालयन रिइन्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शेयर बजारमा आज बिहीबार सामान्य करेक्सन आएको छ। नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

आज ११२ कम्पनीको शेयरभाउ बढ्दा १३३ कम्पनीको घटेको छ भने २ वटाको स्थिर रहेको छ। आज ८ अर्ब १७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

यस्ता छन् आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ३० करोड १८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ४९ लाख रुपैयाँ
  • रिडी पावरः १६ करोड ९८ लाख रुपैयाँ
  • नेपाल वेयरहाउजिङः १५ करोड २८ लाख रुपैयाँ
  • गरिमा डिबेन्चरः १३ करोड ६२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १३ करोड २१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८० लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १२ करोड २२ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ३० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS