IME Life New

२२०० नाघेर फर्किएको बजारमा ठूला ब्रोकरको बाट कस्तो भयो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ ३ गते बजार २२०० विन्दु माथि पुगेर बन्द हुँदा १२ दशमलव १० अंकले घट्दै २१६३ दशमलव ०६ विन्दुमा बन्द भएको छ । नेप्सेमा आज ९ अर्ब ७६ करोडको कारोबार भएको छ ।

ब्रोकरहरुमध्ये ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ६ करोड ८९ लाखको कारोबार भएको छ जसमा ४४ करोड ८५ लाखको खरीद छ भने ६२ करोड ०३ लाखको विक्री छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ८९ करोड ५९ लाखको कारोबार गरेको छ जसमा ४० करोड ६७ लाखको खरीद छ भने ४८ करोड ९१ लाखको विक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

7%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS