IME Life New

हिमालयन रिइन्स्योरेन्सको शेयरमा लगातार सातौँ दिन पनि सकारात्मक सर्किट, शेयरभाउ ६०० नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरमा बुधबार पनि माथिल्लो सर्किट लागेको छ।

आज कारोबार खुलेको १ मिनेट नबित्दै हिमालयन रिइन्स्योरेन्सको शेयरमा माथिल्लो सर्किट लागेको हो। योसँगै लगातार ७ दिनदेखि हिमालयन रिइन्स्योरेन्सको शेयरमा माथिल्लो सर्किट लागेको छ।

Esewa
Crest

आज हिमालयन रिइन्स्योरेन्सको शेयरभाउ ९.९९ प्रतिशत अर्थात ५४.७० रुपैयाँले बढेको छ। योसँगै कम्पनीको शेयरभाउ ६०२.२० रुपैयाँ पुगेको छ। प्रतिकित्ता २०६ रुपैयाँ शेयर किनेका लगानीकर्ताले यो कम्पनीबाट ६ दिनमै ३९६.२ रुपैयाँ नाफा कमाइसकेका छन्।

मार्केट डेप्थमा हेर्दा आज पनि यो कम्पनीको शेयरमा खरिदचाप परेको छ। यो समाचार तयार पार्दासम्म १५ लाख ११ हजार ८६९ कित्ता शेयर खरिद पोस्ट भएको छ। बिक्रीतर्फ भने अहिलेसम्म कुनै पोस्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS