IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। लगानीकर्ताको मेनोलब बढ्दा बजारमा चमक आउनुका साथै कारोबार रकम पनि उछाल आएको छ।

आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा २१४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ वटाको घटेको छ । आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्से परिसूचकसँगै आज कारोबार पनि बढेको छ। आज ८ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ।

बजार र कारोबार दुवै बढेको दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीभित्र जीवन बीमा समूहबाट रिलायबल नेपाल लाइफ पनि पर्न सफल भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २८ करोड ३१ लाख रुपैयाँ
  • निफ्राः २३ करोड २६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १७ करोड ६३ लाख रुपैयाँ
  • अपी पावरः १६ करोड ४६ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १६ करोड २६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड ९७ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १३ करोड ३१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ३० लाख रुपैया

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS