Connect IPS
IME Life

पेट्रोल र डिजेल १ रुपैयाँले सस्तियो, वीरगञ्जमा पेट्रोल रु १६३.५० हुँदा काठमाडौंमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टीतेलको नयाँ बिक्री मूल्य तोकेको छ। निगमका अनुसार पेट्रोल डिजल र मट्टीतेलको प्रति लिटर मूल्यमा १ रुपैयाँ कटौती गरी नयाँँ बिक्री मूल्य तय गरिएको छ।

झापाको चारआली, मोरङको विराटनगर, धनुषाको जनकपुर, बाराको अमलेखगञ्ज, रुपन्देहीको भलवारी,बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी र पर्साको वीरग‌ञ्जका उपभोक्ताले पेट्रोल र डिजेल प्रति लिटर क्रमशः १६३ रुपैयाँ पचास पैसा र १५३ रुपैयाँ पचास पैसाका दरले खरिद गर्न पाउने भएका छन्। यसैगरी सुर्खेत र दाङका उपभोक्ताले प्रतिलिटर १६५ र १५५ का दरले पेट्रोल र डिजल खरिद गर्न पाउनेछन् ।

Prabhu
Crest

निगमका अनुसार काठमाडौं पोखरा र दिपायल डोटीको बजारमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल मट्टीतेलको मूल्य १५६ रुपैयाँ कायम गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS