काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध संचालकमा साईका भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले भण्डारीलाई प्रबन्ध संचालकमा चयन गरेको हो ।
यस अघिका कम्पनीका प्रबन्ध संचालक कुवेरमणि नेपाल कम्पनीको संचालक पदमा नरहेको कम्पनीले जनाएको छ ।
1704885892844