IME Life New

सुनको भाउ घट्यो, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ।

आज तोला २०० रुपैयाँले घटेर छापावाल सुन १ लख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS