IME Life New

अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।

बाढीबाट क्षतिग्रस्त संरचनाहरु मर्मतसम्भारपछि आयोजनाबाट पुस १९ गते साँझबाट विद्युत उत्पादन पुनः सुचारु भएको हो। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले निर्माण गर िसञ्चालनमा ल्याएको ८.५ मेगावाट क्षमताको यो आयोजनामा गत असार २ गते राति आएको बाढीले व्यापक क्षति पुर्याएको थियो । सोही दिनदेखि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो।

Esewa
Crest

अहिले आयोजनाको पुनर्निर्माण कार्य भइरहेको छ। तथापि, कम्पनीले आयोजनाबाट प्राप्त गर्ने आम्दानीको नोक्सानीलाई सकेसम्म कम गर्न हरसम्भव प्रयास गर्यो र त्यसका लागि प्रसारण लाईनको पुनर्निर्माण, पावरहाउस तथा स्विचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र बाइपास क्यानल तथा कनेक्टिङ पाइपको मर्मत कार्य सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS