IME Life New

साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २०४९.९० विन्दुमा पुगेको छ।

यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक बढेको छ। आइतबार प्रि ओपन सेसनमा ५१ स्टकको ५३ लाख ३ हजार २१३ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ९७२ कित्ता शेयर कारोबार भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS