Connect IPS
IME Life

शेयर बजार घट्दा उच्च कारोबार भएका शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० को विन्दुमा झरेको छ।

बजार घट्दा हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। आज ४ अर्ब रुपैयाँको कारोबार भएको छ। हिजो करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको थियो।

Prabhu
Crest

बजार सूचक र कारोबार दुवै घटेको दिन शिवम सिमेन्टको उच्च कारोबार भएको छ। आज उच्च कारोबार गर्ने शीर्ष १० भित्र ५ वटा बीमा कम्पनी पर्न सफल भएका छन्। शीर्ष १० भित्र पर्न सफल बीमा कम्पनीमा सिजिटजन लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स र आइएमई लाइफ छन्।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः १६ करोड ११ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ३८ लाख रुपैयाँ
  • सिटिजन लाइफ: १४ करोड ७३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १२ करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ५३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ९ करोड ८७ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ९ करोड ८० लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः ९ करोड १३ लाख रुपैयाँ
  • आइएमई लाइफः ८ करोड ७९ लाख रुपैयाँ
  • सोल्टी होटेलः ७ करोड ३० लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS