IME Life New

बजार घट्दा यो साता करिब साढे ६२ अर्बले घट्यो लगानीकर्ताको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा यो साता ४० अंकको गिरावट आएको छ। यो साता २ दिन सार्वजनिक बिदा परेको ३ दिनमात्रै बजार खुलेको थियो।

यो दिनमा बजार ४०.२ अंकले घटेको छ। अघिल्लो साता बिहीबार बजार २१०९.१० को विन्दुमा बन्द भएको थियो। यो साता बिहीबार बजार २०६८.९० को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

बजार घट्दा लगानीकर्ताको सम्पत्ति करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता बिहीबार बजारपुँजीकरण ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ थियो। यो साता बिहीबार बजारपुँजीकरण घटेर ३२ खर्ब १३ अर्ब ८९ करोडमा झरेको छ।

यो हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ६२ अर्ब ४४ करोड रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS