IME Life New

मूल्य समायोजनपछि हाथवेमा पुनः माथिल्लो सर्किट, फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालको बोनस शेयर प्रयोजनार्थ शेयरमूल्य समायोजन भएपश्चातको पहिलो कारोबार दिन पुस १२ गते नै कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। सो दिन कम्पनीको शेयरमूल्य ७२५ रुपैयाँमा खुलेको थियो भने ७२१ को न्यून विन्दुसम्म कम्पनीको शेयरमूल्य पुगेको थियो।

सर्किट लागेको दिन कम्पनीको शेयर ब्रोकर नम्बर १३ बाट सर्वाधिक १ करोड ६० लाख रुपैयाँबराबरको खरिद भएको देखिन्छ भने बिक्रीतर्फ ब्रोकर नम्बर ४ बाट सर्वाधिक १ करोड ७८ लाख रुपैयाँको बिक्री भएको देखिन्छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा खरिदतर्फ ब्रोकर नम्बर १९ बाट ९२ लाख रुपैयाँको खरिद भएको देखिन्छ भने ब्रोकर नम्बर १७ बाट १ करोड ५९ लाखको बिक्री भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS