IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका शीर्ष १० मा ३ जीवन बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई दिन सार्वजनिक बिदापछि खुलेको शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ।

नेप्से परिसूचक आज १७.२३ अंकले घटेर २०७०.८४ को विन्दुमा झरेको हो। बजार घट्दा ८३ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। पाँचवटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

Esewa
Crest

आज सवा ५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। घटेको बजारमा आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्।

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः १९ करोड ६६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १८ करोड ६६ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः १६ करोड ७० लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १६ करोड ३७ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १२ करोड ७४ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १२ करोड ६४ लाख रुपैयाँ
  • घोराही सिमेन्टः १२ करोड २४ लाख रुपैयाँ
  • आइएमई लाइफः ११ करोड ८७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ११ करोड ४६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १० करोड ९१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS