IME Life New

अर्थतन्त्र ठीक ठाँउमा ल्याउन शेयर बजारको भुमिका ठूलो रहन्छः पूर्व उद्योग मन्त्री बस्नेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्र ठीक ठाँउमा ल्याउन शेयर बजारको भुमिका ठूलो हुने पूर्व उद्योग मन्त्री मोहन बहादुर बस्नेतले बताएका छन् । उनले सुमेरु सेक्यिुरिटीज, ब्रोकर नं ३९ को शाखा उद्घाटन गर्दै पूर्व अद्योग मन्त्री बस्नेतले देशको अर्थतन्त्र ठिक ठाँउमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताएका हुन् ।

शेयर कारोबार गराउने ब्रोकरले नयाँ सेयर कारोबारीलाई परामर्श पनि दिनु आवश्यक छ, यसो हुँदा ब्रोकरको पनि लोकप्रियता बढ्ने र लगानीकर्ताले पनि नाफा कमाउन सक्ने बस्नेतले बताए ।

Esewa
Crest

उनले शेयर कारोबारी बढे सरकारलाई राजस्व पनि बढ्ने बताउँदै भने ‘देशको विकासको लागि अर्थतन्त्र बलियो हुनपर्यो, अर्थतन्त्र बलियो हुन शेयर बजारको भुमिका महत्वपूर्ण हुन्छ, यसले परनिर्भरतालाई घटाउँछ, त्यसैले शेयर बजार अर्थतन्त्रको ऐना हो ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS