IME Life
GBIME

किसान होल्डिङले आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । किसान होल्डिङ लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारितका लागि पुस २८ गते शनिबार वार्षिक साधारण सभा बोलाएको छ । सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभाको मिति तय गरेको हो ।

Crest

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरण अनुमोदन गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS