IME Life New

नेपाल ल्युब आयलको शेयर मुल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयलको शेयर मुल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयरपछि शेयर मुल्य समायोजन भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगे नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

कम्पनीको हिजो पुस ८ गते अन्तिम कारोबार मुल्य २८२ रुपैयाँ ४० पैसाको आधारमा मुल्य समायोजन गरी २२५ रुपैयाँ ९२ पैसा कायम गरेको छ । अब पुस ११ गते सोही मुल्यलाई आधार मानी दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

Esewa
Crest

कम्पनीले २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २५ गते साधारणसभा पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS