IME Life New

बजार घट्दा १३ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव ०३ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै १५ कम्पनीले कमाएका छन् । यी १५ कम्पनीले १० प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल बालाजू, कालिका पावर, विपीडब्लु लघुवित्त, सामलिङ पावर लगायत १५ कम्पनीले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, ८ कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९० प्रतिशतभन्दा बढीले कमाएका हुन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै ज्योति विकास बैंक बोण्ड ८७ का इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS