Connect IPS
IME Life

घटेको शेयर बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार फेरि २१०० तल झरेको छ। नेप्से परिसूचक आज २१.०३ अंकले घटेर २०८८.०७ को विन्दुमा आर्लेको छ।

बजार घट्दा आज १६१ कम्पनीको शेयरभाउ घटेको छ भने ७९ कम्पनीको बढेको छ। ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृत ३०९ कम्पनीका १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९.८० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० मा ३ वटा बीमा कम्पनी परेका छन्। आज आइएमई लाइफ, नेपाल इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ शीर्ष १० कारोबार गर्ने कम्पनीहरुभित्र पर्न सफल भएका छन्।

यस्ता छन् उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३० करोड ४३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २९ करोड ५० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २८ करोड १९ लाख रुपैयाँ
  • घोराही सिमेनटः २२ करोड ५२ लाख रुपैयाँ
  • आइएमई लाइफः १९ करोड ३ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः १८ करोड २ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १६ करोड ९३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १५ करोड ३४ लाख रुपैयाँ
  • नेपाल टेलिकमः १३ करोड २० लाख रुपैयाँ
  • सोल्टी होटलः १२ करोड ५७ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS