IME Life New

इष्टर्न हाइड्रोपावरले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले पुस २९ गते, आइतबार सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होलिडेज पार्टि भेन्यू, भरतपुर, चितवनमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS