IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एशोसिएट्स नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले  लेखापरीक्षक नियुक्त गरेको  छ ।

कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्त गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई गरिएको अनुरोधमा सो कार्यालयको पुस ५ गतेको पत्रबाट एसएआर एशोसिएट्सलाई नियुक्तीको लागि स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । सोही आधारमा कम्पनीले पुस ५ गतेबाट नै लागू हुनेगरी एसएआर एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

Esewa
Crest
1703160822415

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS