IME Life New

मौलाकाली केबलकारले डाक्यो साधारण सभा, आइपीओ निष्काशन सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित आगामी पुस २७ गते शुक्रबार सातौं वार्षिक साधारणसभामा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी, सोही सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS