IME Life New

डाबर नेपालद्धारा ईएचसीएफलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई) लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ) सँग साझेदारी गरेको छ।

जसअन्तर्गत कम्पनीले सामाजिक उत्तरदायित्व पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । कार्यक्रममा कम्पनीकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र नेपाल र म्यानमार– बिजनेस हेड हरकिरत बेदीले ईएचसीआरका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका अनिल पुरी (हेड–एचआर), रोहित रौनियार (निर्देशक–ईएचसीआर) र उज्ज्वलविक्रम थापा ९संरक्षक–ईएचसीआर० को पनि उपस्थिति थियो । ।उक्त सहयोगले ओगोको चोटहरुको रोकथाम र उपचारमा योगदान पुर्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS