IME Life New

सर्वाधिक रकमको कारोबार भएको दिन शिवम् सिमेन्ट्समा कुन ब्रोकरबाट कतिको खरिद-बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज (पुस ४ गते) शिवम् सिमेन्ट्सको सर्वाधिक रकमको कारोबार भएको छ।

शिवम् सिमेन्ट्सको आज एकैदिन ३७ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो। यो कम्पनीको बजारमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३.२० प्रतिशतले वृद्धि हुँदै ६१३ रुपैयाँमा कारोबार बन्द भएको छ।

Esewa
Crest

शिवम् सिमेन्ट्सको शेयरमूल्य ६०५.८० रुपैयाँमा खुलेकोमा ६३८ रुपैयाँसम्म बजारमूल्य पुगेको थियो।

आज यो कम्पनीको शेयर खरिद-बिक्रीको फ्लोरसिट हेर्दा खरिदतर्फ ब्रोकर नम्बर १६ बाट सर्वाधिक २ करोड ५० लाख रुपैयाँको खरिद हुँदा बिक्रीतर्फ ब्रोकर नम्बर ८ बाट सर्वाधिक ५ करोड ८९ लाख रुपैयाँको बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS